अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान ‘युद्धविराम’का लागि तयार भएकामा बधाई दिएका छन्।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि तयार भएको जानकारी गराउँदै त्यसलाई अमेरिकाले रातभरि गरेको प्रयासको परिणाम भनेका छन्।
Facebook Comments Box