बराह सेराेफेराे

भोटेकोशी बाढीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल

भदौ १० को भोटेकोशी बाढीमा भएको क्षतिको पनि बीमा कम्पनीहरूले प्रभावितलाई अग्रिम भुक्तानी दिने भएका छन् । जलविद्युत् आयोजना र ठूला पूर्वाधारजस्ता ठूला क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले अग्रिम भुक्तानी दिन कम्पनीहरू सहमत भएका हुन् ।

बाढीको क्षति र बीमा दावी भुक्तानीको विषयलाई लिएर अर्थ मन्त्रालय, नेपाल बीमा प्रधिकरण, पुनर्बीमा कम्पनी, बीमा कम्पनी, सर्भेयर लगायतको सहभागितामा छलफल भइ पुनर्निर्माण सुरु गर्न नगद प्रवाह सहज बनाउन अग्रिम भुक्तानी दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.