भोजपुर जिल्ला रामप्रसादराई गाउपालिका वडा न २ धोद्लेखानीमा वडा न २ बस्ने ज्वाई राजेन्द्र राईद्वारा ४ जना ससुरालीहरुको सामुहिक हत्या गरी आफु पनि छुरा प्रहार गरी घाईते भएका छ्न ।
मृतकहरु बर्ष ६८ को ससुरा बेलबहादुर गिरि, बर्ष ४५ कि सासु मन्जु गिरि बर्ष १५ कि श्रीमति मनिसा गिरि, बर्ष ९ को सालो सयन गिरि रहेको प्रहरी श्रोतले जनाएको छ ।
अहिले सब लाई पोस्टमार्टम गर्नको लागि जिल्ला अस्पताल भोजपुर लैजादै ।
हत्यारालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरि रहेको स्रोतले बताएको छ।
स्रोत भोजपुर अनलाइन टि भि
Facebook Comments Box