कोशी राजमार्गको धरान तरहरा सडक खण्डको चार कोशेझाडीमा प्रदेश २-००३४-२७२८ नम्बरको बाइक अनियन्त्रित भई दुर्घटना भएको छ ।
दुर्घटना हुने ब्याक्ती लहान नगरपालिका बस्ने विमल कुमार शाह रहेको स्रोतले बताएको छ ।
गम्भिर घाईते शाहलाई उपचारका लागि धरान स्थित बिपि कोईराला स्वास्थ्य प्रतिस्ठान लगिएको तरहरा प्रहरी चौकीका इन्चार्ज टिका नेपालले बताएका छन ।
Facebook Comments Box