श्रावण ३/४/५/ गते देखि पूर्वी नेपालमा ठूलो भारिवर्षा हुने मौसम बिधको पूर्वानुमान रहको छ ।
पुर्बीमा सुनकोशी, तामा कोशी , भोटे कोशी , दूध कोशी , अरुण, तमोर र कन्काई नदीमा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।
उच्च सर्तकता अपनाउन विभागको आग्रह ।

Facebook Comments Box