
बराहक्षेत्र नगरपालिका वडा न: ७ मा अबस्थित सप्तकोसी बहुमुखी क्याम्पसमा नेविसंघ सप्तकोशी बहुमुखी क्याम्पस इकाई सभापति शिशिर तामाङ को नेतृत्वमा इकाई समिति द्वारा वि.पि स्मृति दिवशको अबसमा क्याम्पस प्राङ्गणमा वृक्षरोपण गरेर स्मृति दिवस मनाईको छ ।
क्याम्पस प्रमुख शुशिल कोइराला, साथै प्राध्यापक शिक्षकहरू तथा सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिमा वृक्षरोपण कार्यक्रम आज सम्पन्न गरिको हो ।

बृक्षाराेपण गरिदै

Facebook Comments Box