बेवारिसे अवस्थामा महिलाको सव फेला :
बराहक्षेत्र : सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न : ३ कुपिखोलामा बेवारिसे अवस्थामा महिलाको सब फेला परेको छ ।
बराहक्षेत्र – ३ कुपिखोलामा नाम थर वतन नखुलेको बर्ष अ.४५ को महिला को सब घोप्टे परेको अवस्थामा पानिमा तैरीएको र मृत अवस्थामा फेला परेको स्रोतले जनाएको छ।
ई. प्र. का महेन्द्रनगरका जानकारी अनुसार हाल अनुसन्धान भैरहेको छ ।
Facebook Comments Box