बराहक्षेत्र सुनसरी ।
निलगाई मृत फेला।
बराहक्षेत्र नगरपालिका वडा न: ७ क्याम्पाचाैरी जंगलमा निलगाई मृत फेला परेको छ।

स्थानियले घास दाउरा खोज्न जादा क्याम्पाचाैरी जंगल भित्र निलगाई मृत अबस्थामा फेला पारेका थिए ।
मृत निलगाईको ब्यवस्थापनको लागि बन कार्यालयका नडाहका कर्मचारीलाई खवर गरीएको बराहक्षेत्र ७ नं वडाका वडाध्यक्ष कपिल आचार्यले बताएका छन ।
Facebook Comments Box