सुनसरी, इनरूवा । नेकपा (एमाले) इनरूवा नगरकमिटिले आज देशभर एकैसाथ उठौ युवा भन्ने अभियानमा मोटरसाइकल रियाली निकालेको हो ।

जसमा देशै भरिका सम्पुर्ण नगरकमिटिलाइ यो रियालिमा सहभागि हुन आह्वान गरिएको थियो । इनरुवा नगरपालिका भित्र पनि युवाहरुलाइ मोटरसाइकल रियालीमा सहभागी हुन भनिएको थीयो ।

जसमा इनरुवाको ओम साइराम पाटिप्यालेसबाट रियाली निकाली शान्तिचोकमा कोडसभा गरिएको छ ।
Facebook Comments Box