बराह सेराेफेराे

बराहक्षेत्र नगरपालिका ७ मा साकेला मनाउदै स्थानिय

बराहक्षेत्र नगरपालिका ७ मा साकेला नृत्यका साथै भब्य मेलाकाे आयाेजना भएकाे छ । साकेला पार्कमा हिजो भएको साकेला उभौली मेलाको अबसमा आफ्नो शुभकाना मनतब्य राख्नुहुदै बराहक्षेत्रका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथि मा ज्ञानेन्दबहादुर कार्की जूकाे उपस्थिती रहेकाे थियाे ।

साकेला नृत्य

Facebook Comments Box

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.