बराह सेराेफेराे

चक्रघट्टिमा यहि असार २६ गते चर्चित गायक दुर्गेश थापा

बराहाक्षेत्र : सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न – ७ साकेला थानमा आउँदो असार २६ गते चर्चित नेपालि गायक दुर्गेश थापा आउने भएको छ।

गएको असार ८ गतेबाट संचालित चक्रघट्टि मिनिमेलामा आफ्नो सांगेतिक प्रस्तुतिको लागी उनि आउन लागेको आयोजकले जानकारी दिएको छ ।

यतिबेला उनका हजारौ फ्यानहरुले निक्कैनै आतुरताका साथ उनको उपस्थितिको प्रतिक्षा गरिरहेका छ ।

जानकारि दिदै उनको उपस्थितिले स्थानीय मात्र नभई दुर्गेशका हजारौं फ्यानलाई एकै ठाउँमा जम्मा हुने बिश्वास रहेको , मेला संयोजक तथा गायक ताराविर पाण्डे ले बतानु भएको छन।

‘PRE-BOOKING OPEN NOW’ भन्ने घोषणा भइसकेको छ, जहाँ अग्रिम टिकट रु. २५० मा उपलब्ध छ भने कार्यक्रम दिन डोर सेलमा रु. ३०० तिरेर प्रवेश पाउने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

बुकिङका लागि: 📞 ९८२७९४५७९४

बुक गर्न चाहनेले मोबाइलमा ‘DURGESH’ टाइप गरेर स्क्रिनशट सुरक्षित राख्नु पर्नेछ।

कार्यक्रम किरात राई यायोक्खा, बराहक्षेत्र न.पा. ६,७,८ वडा कार्यालय समिति चक्रघट्टीको प्रस्तुति अन्तर्गत आयोजित गरिएको हो।

यस कार्यक्रममा Raffles Education Associates र Purnayu Ayurved Hospital को पनि सहयोग रहेको छ।

Facebook Comments Box

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.