बराह सेराेफेराे

Breaking 3

बुद्धजयन्तीकाे अवसरमा स्थानीय पत्रकारहरूको हाइकिङ समुह

बुद्धजयन्तीकाे अवसरमा स्थानीय पत्रकारहरूको हाइकिङ समुह

आज बुद्धजयन्तीकाे दिन स्थानीय पत्रकारहरूको सकृयतामा सुरु भएको चतरा हाइकिङ समुहले कोशी पुल देखि हाइकिङ समुहको नयाँ गन्तव्यको सुरुवात गरेको छ।
भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

दुलेगौंडा । गण्डकी प्रदेश सरकारले तनहुँको भिमाददेखि नवलपुर जिल्लाको डेडगाउँसम्म सहज सडक यात्रा गर्न सुरुङ मार्ग बनाउन पहल थाल्ने जनाएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै सुरुङ मार्ग निर्माण गर्न सम्भाब्यता अध्ययन गरिने बताए । आईतबार प्रस्तुत गरिएको निती तथा कार्यक्रममा भिमाद देखि नवरपुर जिल्लाको डेडगाउसम्म र डेडगाउँदेखि झ्यालबाससम्म तथा बाग्लुङको काठेखोलादेखि गलकोट नरेठाँटीसम्म, म्याग्दी जिल्लाको दानादेखि मुस्ताङको घाँसासम्म पनि सुरुङमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने बताइएको छ । यस्तै उनले लमजुङको शिलतापाटीदेखि नाल्फाफेदीसम्मको सुरुङ मार्गका लागि अध्ययन गर्ने बताएका छन् ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.