बराह सेराेफेराे

Breaking 3

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको थियानजिन शहरमा

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको थियानजिन शहरमा

प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहरमा पुगेका छन्।
इरानको परमाणु भट्टीमा थोरै क्षति भएको रिपोर्ट बनाएका अमेरिकी गुप्तचर विभाग प्रमुख बर्खास्त

इरानको परमाणु भट्टीमा थोरै क्षति भएको रिपोर्ट बनाएका अमेरिकी गुप्तचर विभाग प्रमुख बर्खास्त

शुक्रबार पेन्टागन (अमेरिकी रक्षा मन्त्रालय)ले एक विज्ञप्ती जारी गरि लेफ्टिनेन्ट जनरल जेफ्री क्रुसलाई बर्खास्त गरिएको जानकारी दिएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पेन्टागनको गुप्तचर विभाग डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डिआइए)का प्रमुख लेफ्टिनेन्ट जनरल जेफ्री क्रुसलाई बर्खास्त गरेका छन्। क्रुसबाहेक थप दुई जना उच्च सैन्य अधिकारीहरूलाई पनि बर्खास्त गरेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मन्त्री हेगसेथले अमेरिकी नौसेना रिजर्भका प्रमुख र नौसेना विशेष युद्ध कमान्डका कमान्डरलाई पनि पदबाट हटाउने आदेश दिएका छन्। तीनै जनालाई पदमुक्त गर्नुको कारण भने पेन्टागनले अहिलेसम्म खुलाएको छैन। उनीहरूलाई जिम्मेवारीबाट हटाउनुको कारण इरानमा अमेरिकी हमलापछि सार्वजनिक भएको प्रतिवेदन हो भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स लगायत विभिन्न सञ्चारमाध्यमहरूले…
सप्तकोसी बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वले गर्याे बृक्षाराेपण कार्यक्रम

सप्तकोसी बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वले गर्याे बृक्षाराेपण कार्यक्रम

बराहक्षेत्र नगरपालिका वडा न: ७ मा अबस्थित सप्तकोसी बहुमुखी क्याम्पसमा नेविसंघ सप्तकोशी बहुमुखी क्याम्पस इकाई सभापति शिशिर तामाङ को नेतृत्वमा इकाई समिति द्वारा वि.पि स्मृति दिवशको अबसमा क्याम्पस प्राङ्गणमा वृक्षरोपण गरेर स्मृति दिवस मनाईको छ । क्याम्पस प्रमुख शुशिल कोइराला, साथै प्राध्यापक शिक्षकहरू तथा सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिमा वृक्षरोपण कार्यक्रम आज सम्पन्न गरिको हो । बृक्षाराेपण गरिदै
सप्तकोसी बहुमुखी क्याम्पसमा विद्यार्थीसंग नेविसंघ अन्तक्रिया कार्यक्रम

सप्तकोसी बहुमुखी क्याम्पसमा विद्यार्थीसंग नेविसंघ अन्तक्रिया कार्यक्रम

नेपाल विद्यार्थीसंघ सप्तकोसी बहुमुखी क्याम्पसका इकाई समितिको सभापति शिशिर तामाङ मनोनीत भएको ७ दिनमा सप्तकोसी बहुमुखी क्याम्पसमा विद्यार्थीसंग नेविसंघ अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा प्रमुख अथिति क्याम्पस प्रमुख शुशिल कोइराला, विशिष्ट अथिति पव्लिक प्रध्यापकसंघ सभापति केसब पुरी , अथितिहरु सिक्षक दिपक श्रेष्ठ, उमेश खड्का , बिष्णु न्यौपाने, भरत बिष्ट नेविसंघ नगरसभापति कुशल सिक्देल तथा सम्पुर्ण नेपाल विद्यार्थीसंघमा आस्थवान विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम समपान भएको थियो । कार्यक्रमको मन्तव्यमा भर्खर मनोनीत भएका सप्तकोसी बहुमुखी क्याम्पस इकाई समितका सभापति अर्जुन तामाङ ( शिशिर) ले बि.पि जयन्ती को उपलक्ष्यमा नेविसंघ इकाई समिति द्वारा ५ लाखको बि.पि. स्मृति अक्षयकोष स्थापना गर्ने घोषण गरेका…
कोशी राजमार्गको धरान तरहरा सडक खण्डको चार कोशेझाडीमा सवारी दुर्घटना

कोशी राजमार्गको धरान तरहरा सडक खण्डको चार कोशेझाडीमा सवारी दुर्घटना

कोशी राजमार्गको धरान तरहरा सडक खण्डको चार कोशेझाडीमा प्रदेश २-००३४-२७२८ नम्बरको बाइक अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटना हुने ब्याक्ती लहान नगरपालिका बस्ने विमल कुमार शाह रहेको स्रोतले बताएको छ । गम्भिर घाईते शाहलाई उपचारका लागि धरान स्थित बिपि कोईराला स्वास्थ्य प्रतिस्ठान लगिएको तरहरा प्रहरी चौकीका इन्चार्ज टिका नेपालले बताएका छन ।
बुद्धजयन्तीकाे अवसरमा स्थानीय पत्रकारहरूको हाइकिङ समुह

बुद्धजयन्तीकाे अवसरमा स्थानीय पत्रकारहरूको हाइकिङ समुह

आज बुद्धजयन्तीकाे दिन स्थानीय पत्रकारहरूको सकृयतामा सुरु भएको चतरा हाइकिङ समुहले कोशी पुल देखि हाइकिङ समुहको नयाँ गन्तव्यको सुरुवात गरेको छ।
भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

दुलेगौंडा । गण्डकी प्रदेश सरकारले तनहुँको भिमाददेखि नवलपुर जिल्लाको डेडगाउँसम्म सहज सडक यात्रा गर्न सुरुङ मार्ग बनाउन पहल थाल्ने जनाएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै सुरुङ मार्ग निर्माण गर्न सम्भाब्यता अध्ययन गरिने बताए । आईतबार प्रस्तुत गरिएको निती तथा कार्यक्रममा भिमाद देखि नवरपुर जिल्लाको डेडगाउसम्म र डेडगाउँदेखि झ्यालबाससम्म तथा बाग्लुङको काठेखोलादेखि गलकोट नरेठाँटीसम्म, म्याग्दी जिल्लाको दानादेखि मुस्ताङको घाँसासम्म पनि सुरुङमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने बताइएको छ । यस्तै उनले लमजुङको शिलतापाटीदेखि नाल्फाफेदीसम्मको सुरुङ मार्गका लागि अध्ययन गर्ने बताएका छन् ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.