बराह सेराेफेराे

बराह सेराेफेराे

371 Posts
अनलाईनबाट नावालिका फसाउने युवा पक्राउ

अनलाईनबाट नावालिका फसाउने युवा पक्राउ

पोखरा । नाबालिकालाई सामाजिक सञ्जालको प्रयोग गरि अस्लिल क्रियाकलाप गर्न बाध्य पार्ने युवा पोखराबाट पक्राउ परेका छन् । इस्न्यास च्याट र भाइबर मार्फत नाविकालाई भिडियो कल गरि अस्लिल कुराकानी र भिडियो च्याट गर्न दवाव दिने पोखरा १९ पुरनचौरका १९ बर्षीय मनिष भुजेल पक्राउ परेका हुन् । उनले विभिन्न प्रलोभनमा पार्न खोज्ने, अस्लिक हर्कत गर्न नमाने बेइच्जत गर्ने धम्की दिने, परिवारका सदस्यलाई समेत विभिन्न म्यासेज गरि मानसिक तनाव दिएका भुजेललाई कास्की प्रहरीले बुधबार प्रक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेका उनी विरुद्द नेपाल प्रहरीको प्रधान कार्यालय साईबर ब्यूरोमा उजुरी परेको थियो । भुजेललाई पाँच दिन हिरासतमा राखि अनुसन्धान भइरहेको प्रहरीले…
रुकुम पश्चिममा जिप दुर्घटना, ५ जनाको अवस्था चिन्ताजनक

रुकुम पश्चिममा जिप दुर्घटना, ५ जनाको अवस्था चिन्ताजनक

११ जेठ, रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिए । सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जिपमा १५ जना सवार थिए । घाइतेहरुलाई उद्धारको काम जारी छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार गम्भीर घाइते भएकाहरुलाई हेलिकोप्टरबाट बाँकेको कोहलपुर लैजाने तयारी छ । ‘घाइतेहरुको उद्धारका लागि…
नेपाल दुःखी देशहरुको सूचीमा ६३ औं स्थानमा

नेपाल दुःखी देशहरुको सूचीमा ६३ औं स्थानमा

काठमाडौं । नेपाल दुःखी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले यस्तो देखाएको हो । नेपाल ३७. १८ अंक पाएर दुःखी देशहरुको ६३ औं सूचीमा परेको छ । सर्वेक्षणले दुःखको प्रमुख कारण बेरोजगारी देखाएको छ । यस्तै २०२२ मा शीर्ष १ ‘सबैभन्दा खुसी’ देशहरू स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा परेको छ । यसैगरी सबैभन्दा दुःखी देशमा जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको छ । दुःखी देशमा पर्नुको कारण मुद्रास्फिति रहेको छ । उक्त सूचकांकमा १५७ वटा देशहरु समावेश गरिएको थियो । दुःख सूचकाङ्कको इन्डेक्स…
आदिकवि व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा

आदिकवि व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा

दमौली  । तनहुँको व्यास नगरपालिका (१ स्थित विज्ञानचौर रहेका आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा भण्डारी सर्वसम्मतरुपमा चयन भएकी छन् । सर्कलको तेस्रो अधिवेशन तथा साधारण सभाबाट भण्डारीलाई अध्यक्षमा चयन गरिएको हो । भण्डारी यसअघिको समितिमा द्धितिय उपाध्यक्ष रहेकी थिइन् । संस्थाको प्रथम उपाध्यक्षमा अभिषेक चापागाई , द्धितिय उपाध्यक्षमा रोजिना श्रेष्ठ, सचिवमा प्रविन आले, कोषाध्यक्षमा कविना गैहे, सहसचिवमा पुजन दुलाल चयन भएका छन् । बोर्ड सदस्यहरुमा नम्रता थपलिया, विकाश पुरी, सुस्मिता गिरी,सविना अधिकारी, सुस्मिता थापा, दुर्गा सुनार चयन भएका छन्। त्यस्तैगरि ११र१२ उपसमिति संयोजकमा चन्दन परियार चयन भएको छ। तीन जना वोर्ड सदस्य र उपसमिति सदस्यहरु भने आगामी…
कसरी गर्ने एन्जाइटी नियन्त्रण ? यस्ता छन् ८ उपाय

कसरी गर्ने एन्जाइटी नियन्त्रण ? यस्ता छन् ८ उपाय

हरेक व्यक्तिमा कुनै न कुनै तनाव त भइरहन्छ । तर तनाव लामो समयसम्म रहन्छ र दैनिकीमा नै असर गरिरहेको हुन्छ भने एन्जाइटीसमेत गराउन सक्छ । एन्जाइटी हुँदा व्यक्तिमा अनायास भय पैदा हुनु, मुटुको धड्कन बढ्नु, पसिना आउनु, हातखुट्टा काम्नु, छटपटी हुनु, टाउको दुख्नु, ग्यास्ट्रिक हुनु, आत्मविश्वास हराउनु र कमजोर अनुभव हुनुजस्ता लक्षण देखिन्छ । यसले बिस्तारै अन्य रोगतर्फ धकेल्न सक्छ । त्यसैले यसलाई बढ्न नदिन तनावको व्यवस्थापन जरुरी हुन्छ । १. आफूलाई समय दिने सबैभन्दा पहिला आफ्नो हेरचाहमा ध्यान दिनु जरुरी छ । आफूलाई खुसी बनाउनतर्फ लाग्नुपर्छ । अनेक कुराले मनमस्तिष्कमा उथलपुथल गराइरहेका हुन्छन् । यसबाट हुने असर कम गर्न…
सुईखेतमा डुवान रोक्ने प्रयास

सुईखेतमा डुवान रोक्ने प्रयास

कास्की- पर्यटकीय नगरी पोखराको सुईखेतमा वर्षर्नी हुँदै आएको डुवान रोक्ने उद्देश्यका साथ यस वर्ष कार्य अगाडि बढाइएको छ । जस अन्तर्गत गण्डकी प्रदेश सरकारको सहयोगमा सुईखेत खोला नियन्त्रणका लागि तट्बन्धन निर्माण गरिएको छ भने सिँचाइ डिभिजन कार्यालय कास्की तथा पोखरा महानगरपालिकाले स्थानीय चौरासी नहरको क्षतिग्रस्थ स्थानलाई पक्की बनाउने काम गरिरहेका छन् । त्यस्तै सुईखेतको बीच भागबाट गएको ६ लिनको मध्यपहाडी लोकमार्गका विभिन्न स्थानबाट ढल तथा पानी निकासको काम समेत अन्तिम चरणमा पुगेको पोखरा २५ का जनप्रतिनिधी कृष्णबहादुर कुँवरले जानकारी दिए । डुवान न्यूनीकरणको प्रयास हुन थालेसँगै स्थानीयहरुमा केही खुशीको भाव समेत संचार हुन थालेको पाइन्छ ।त्यस क्षेत्रमा गत असार १०…
सप्तरीमा घाँटी काटिएको अवस्थामा युवकको शव भेटियो

सप्तरीमा घाँटी काटिएको अवस्थामा युवकको शव भेटियो

राजविराज। सप्तरीमा घाँटी काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरस्थित खेतमा सोमबार आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ । अन्दाजी २५ वर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो । यस विषयमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित

रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित

तनहुँ जिल्लामा रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित भएका छन् । व्यास नगरपालिका-१ का मीनबहादुर दरैले मल आएपछि यसपाली त बालीनाली राम्रो हुने आशा जागेको बताए । ‘मल आएको छ भन्ने थाहा पाएपछि हतारमा अन्य काम छाडेर मल लिन दौडिएँ, कम नै भए पनि मल पाएपछि थोरै थोरै गरी हाल्ने र फसल लाग्ने बेलाको धान, मकैमा राम्रो फसल लाग्ने आशा जागेको छ’, उनले भने । नवीन उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रासायनिक मलको सुपथमूल्य पसलमा लाइनमा बसी मीनबहादुरले झैँ अन्य किसानले पनि मल लिएका छन् । मलको अभावले आत्तिएका किसानले कमै मात्रामा मल पाउँदा पनि राहत मिलेको बताए । कृषि…
मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरियो

मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरियो

काठमाडौं । सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ ।सहिद लखन गाउँपालिका-२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष सकुन थापामगरले जानकारी दिए । ‘मनकामनाको सुन्तला ग्राहकको पहिलो रोजाइमा पर्छ’, उनले भने, ‘सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको ढाँडबारी गाउँलाई सुन्तलाकै माध्यमबाट प्रचार-प्रसार गरी कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न प्रतिमा स्थापना गरिएको हो ।’ मनकामना मन्दिरका कारण देशकै धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा रहेको मनकामना क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुन्तलाको पनि पकेट क्षेत्रका रूपमा रहेको जानकारी गराउन प्रतिमा निर्माण गरिएको हो । प्रतिमा निर्माणले मनकामना क्षेत्रका किसानलाई…
रोजगारी खोज्ने हैन आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी हुनुपर्छ: मन्त्री साउद

रोजगारी खोज्ने हैन आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी हुनुपर्छ: मन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन् । बानेश्वर बहुमखी क्याम्पसको ३२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर रोजगारी खोज्ने हैन आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी मुलुकको आजको आवश्यकता भएको बताए । बानेश्वर क्याम्पसबाट उत्पादित जनशक्तिले समाजमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताउँदै मन्त्री साउदले भने, “अहिले नेपालमा युवा जनशक्ति सबैभन्दा धेरै छ, यो जनशक्तिलाई मुलुकको आवश्यकताअनुसार प्रशिक्षित गरी समृद्धिमा उपयोग गर्न सके मुलुकलाई दीर्घकालीन लाभ हुनेछ ।” हाल रोजगारी र अध्ययनका लागि युवा विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले युवा वर्गलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.