बराह सेराेफेराे

Breaking 2

युक्रेनविरूद्ध उत्तर कोरियाका सेना बहादुरीसाथ लडे–पुटिन

युक्रेनविरूद्ध उत्तर कोरियाका सेना बहादुरीसाथ लडे–पुटिन

किम जोङको जबाफ- एउटाले अर्को भाइलाई गर्ने सहयोग हो, अझै गर्छौं रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग द्वीपक्षीय छलफल गरेका छन्। बेइजिङको सैन्य परेडमा सहभागी भएका दुवै नेताबीच बुधबार बिहान दियाओयुताइ होटलमा द्वीपक्षीय भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा राष्ट्रपति पुटिनले किम जोङलाई आफूहरूबीच मित्रवत सम्बन्ध रहेको बताएका छन्।युक्रेनविरूद्धको लडाइँमा उत्तर कोरियाले रूसलाई गरेको सहयोगप्रति पति पुटिनले आभार प्रकट गरेको भनेर बिबिसीले लेखेको छ। त्यस्तै उनले कर्स्क क्षेत्रमा उत्तर कोरियाली सेनाहरू युक्रेनविरूद्ध बहादुरीका साथ लडेको किम जोङलाई बताए। उत्तर कोरियाले रूसलाई युक्रेनविरूद्धको लडाइँमा सहयोगका लागि १० हजार भन्दा बढी सैनिकहरू पठाएको थियो।कुर्स्क क्षेत्रमा रूसले उत्तर कोरियाकै…
साउथ अस्ट्रेलियामाथि नेपालको जित अस्ट्रेलियनलाई हराउँदै नेपाल विजयी

साउथ अस्ट्रेलियामाथि नेपालको जित अस्ट्रेलियनलाई हराउँदै नेपाल विजयी

साउथ अस्ट्रेलियामाथि नेपालले जित निकालेकाे छ। आज अस्ट्रेलियामा भएको खेलमा साउथ अस्ट्रेलियनलाई हराउँदै नेपाल विजयी भएको हो। ४५ ओभरको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो। साउथ अस्ट्रेलियाका लागि ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन, दुवित हूगानबोजमले ५३ रन, रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन बनाए। नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए। यस्तै सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १–१ विकेट लिए।
सडक किनारमा बेवारिसे अवस्थामा सुटकेमा भेटियो महिलाको शव

सडक किनारमा बेवारिसे अवस्थामा सुटकेमा भेटियो महिलाको शव

सडक किनारमा बेवारिसे अवस्थामा भेटिएको सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले जानकारी दिए । ८ भदौ, रौतहट । रौतहटको गौरमा सुटकेश भित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेश भित्र महिलाको शव भेटिएको हो । शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो । स्राेत OnlineKhabar
लामो समयसम्म कप्तानी गर्ने क्रिकेटर क्रिकेटको इतिहासमा यस्ता धेरै कप्तान

लामो समयसम्म कप्तानी गर्ने क्रिकेटर क्रिकेटको इतिहासमा यस्ता धेरै कप्तान

महेन्द्र सिंह धोनीः भारत भारतीय खेलाडी महेन्द्र सिंह धोनीको नाम शीर्ष स्थानमा छ । उनले २००७ देखि २०१८ सम्म कुल ३३२ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका थिए। यस अवधिमा उनले १७८ खेल जितेका थिए भने १२० खेलमा हार बेहोरेका थिए भने १५ खेल बराबरीमा टुंगिएको थियो। कप्तानको रूपमा धोनीको करियरमा जीतको प्रतिशत ५३.६१ प्रतिशत थियो। यति मात्र होइन, धोनीको कप्तानीमा भारतले २००७ को टी–२० विश्वकप, २०११ ओडीआई विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी जितेको थियो। रिकी पोन्टिङः अस्ट्रेलिया दोस्रो स्थानमा अस्ट्रेलियाका महान कप्तान रिकी पोन्टिङ छन्, जसले २००२ देखि २०१२ सम्म ३२४ खेलमा कप्तानी गरेका थिए। कप्तानको रूपमा पोन्टिङको कीर्तिमान उत्कृष्ट रहेको थियो।…
प्रेमिकाले छुरी प्रहार गरी प्रेमीको हत्या : प्रेमिका २१ वर्षीया जुली पक्राउ

प्रेमिकाले छुरी प्रहार गरी प्रेमीको हत्या : प्रेमिका २१ वर्षीया जुली पक्राउ

प्रेमिकाले छुरी प्रहार गरी प्रेमीको हत्या : प्रेमिका २१ वर्षीया जुली पक्राउ , जनकपुरधामको ‘होटेल एसपी एण्ड गेष्टहाउस’ मा शनिबार राति छुरा प्रहार गरी हत्या गरेकि छन । महोत्तरी गाउँपालिका वडा न १ का ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा महोत्तरी बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने २१ वर्षीया जुली झा पक्राउ परेकी छिन। शनिबार राति पौने १० बजे होटलको १०२ नम्बर कोठामा प्रवेश गरेका उनीहरू पाँच घण्टापछि यादवलाई रक्ताम्मे र नग्न अवस्थामा फेला पारिएको थियो ।घटनापछि झा फरार भएकी थिइन् भने यादव उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएका हुन्। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच आर्थिक लेनदेनको विवाद…
धरान उप महानगरपालिकाका पुर्ब स्व मेयर तारा सुब्बाको ७ औ स्मृति सभा

धरान उप महानगरपालिकाका पुर्ब स्व मेयर तारा सुब्बाको ७ औ स्मृति सभा

पुर्ब स्व मेयर तारा सुब्बाको ७औ स्मृति सभामा कोशी प्रदेशका माननिय मुख्यमन्त्री हिक्कमत बहादुर कार्की ज्युको प्रमुख आतिथ्यमा स्व सुब्बाको सालिकमा माल्यआर्पण गरेका छन ।
चक्रघट्टिमा यहि असार २६ गते चर्चित गायक दुर्गेश थापा

चक्रघट्टिमा यहि असार २६ गते चर्चित गायक दुर्गेश थापा

बराहाक्षेत्र : सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न - ७ साकेला थानमा आउँदो असार २६ गते चर्चित नेपालि गायक दुर्गेश थापा आउने भएको छ। गएको असार ८ गतेबाट संचालित चक्रघट्टि मिनिमेलामा आफ्नो सांगेतिक प्रस्तुतिको लागी उनि आउन लागेको आयोजकले जानकारी दिएको छ । यतिबेला उनका हजारौ फ्यानहरुले निक्कैनै आतुरताका साथ उनको उपस्थितिको प्रतिक्षा गरिरहेका छ । जानकारि दिदै उनको उपस्थितिले स्थानीय मात्र नभई दुर्गेशका हजारौं फ्यानलाई एकै ठाउँमा जम्मा हुने बिश्वास रहेको , मेला संयोजक तथा गायक ताराविर पाण्डे ले बतानु भएको छन। 'PRE-BOOKING OPEN NOW' भन्ने घोषणा भइसकेको छ, जहाँ अग्रिम टिकट रु. २५० मा उपलब्ध छ भने कार्यक्रम…
बराहक्षेत्र नगरपालिका ७ मा साकेला मनाउदै स्थानिय

बराहक्षेत्र नगरपालिका ७ मा साकेला मनाउदै स्थानिय

बराहक्षेत्र नगरपालिका ७ मा साकेला नृत्यका साथै भब्य मेलाकाे आयाेजना भएकाे छ । साकेला पार्कमा हिजो भएको साकेला उभौली मेलाको अबसमा आफ्नो शुभकाना मनतब्य राख्नुहुदै बराहक्षेत्रका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथि मा ज्ञानेन्दबहादुर कार्की जूकाे उपस्थिती रहेकाे थियाे । साकेला नृत्य
ट्रम्पले रातभरिको कुराकानीपछि भारत-पाकिस्तान युद्धविरामका लागि तयार भए

ट्रम्पले रातभरिको कुराकानीपछि भारत-पाकिस्तान युद्धविरामका लागि तयार भए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान 'युद्धविराम'का लागि तयार भएकामा बधाई दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि तयार भएको जानकारी गराउँदै त्यसलाई अमेरिकाले रातभरि गरेको प्रयासको परिणाम भनेका छन्।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.