बराह सेराेफेराे

Breaking 2

भोटेकोशी बाढीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल

भोटेकोशी बाढीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल

भदौ १० को भोटेकोशी बाढीमा भएको क्षतिको पनि बीमा कम्पनीहरूले प्रभावितलाई अग्रिम भुक्तानी दिने भएका छन् । जलविद्युत् आयोजना र ठूला पूर्वाधारजस्ता ठूला क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले अग्रिम भुक्तानी दिन कम्पनीहरू सहमत भएका हुन् । बाढीको क्षति र बीमा दावी भुक्तानीको विषयलाई लिएर अर्थ मन्त्रालय, नेपाल बीमा प्रधिकरण, पुनर्बीमा कम्पनी, बीमा कम्पनी, सर्भेयर लगायतको सहभागितामा छलफल भइ पुनर्निर्माण सुरु गर्न नगद प्रवाह सहज बनाउन अग्रिम भुक्तानी दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले विभिन्न पक्षसँग सहमति गर्‍यो

सरकारले विभिन्न पक्षसँग सहमति गर्‍यो

सरकारले विभिन्न पेसा, व्यवसाय तथा संघसंस्थासँग सहमति गरे पनि त्यसको कार्यान्वयन नगरेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले निष्कर्ष निकालेको छ। ‘सरकारले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध एवं उखु किसान (बक्यौता भुक्तानी), मिटरब्याज (अनुचित लेनदेन) पीडित संघर्ष समिति लगायत विभिन्न पेशा, व्यवसायका नागरिक तथा संघ-संस्थाहरूसँग दर्जनौं सहमति गरेको छ। तर कुनै पनि पक्षले ती सहमतिहरूको इमानदार कार्यान्वयन भएको अनुभूति गर्न पाएका छैनन्। सरकारले नागरिक तथा पेशागत संघ-संस्थासँग गरेका सहमति र समझदारीलाई तत्कालका लागि आफू उम्किने मनसायले तयार पारिएको 'कीर्ते कागज' मात्र नबनाओस्,’ कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले सुनसरीलगायत कोशी र मधेसका विभिन्न जिल्लामा भएका…
गाँजा र एम्बुलेन्स सहित २ भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

गाँजा र एम्बुलेन्स सहित २ भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

लागू औषध गाँजा र एम्बुलेन्स सहित २ भारतीय नागरिकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।हिजाे बैशाख २२ गते अपरान्न ५:०० बजेको समयमा जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर.२ पुल्ठेगौडाबाट इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी नायव निरीक्षक किरणको कमाण्डमा खटिएको प्रहरी टोलीले चतराबाट तेह्रआर्डी तर्फ आउदै गरेको BR07PC4765 नम्बरको भारतिय एम्बुलेन्सलाइ शंकास्पदलागी चेक-जाच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई प्लाष्टिक पेकिङ गरेर ल्याइएको १५० के.जि. प्लाष्टिक बाहेक तौल१४८ के.जी.लागु औषध गाजाँ प्रहरीले बरामद गरेको छ। उक्त एम्बुलेन्स, चालक देश भारत सुपोल जिल्ला बिहार राज्य बिरपुर बस्ने बर्ष १८ को धर्मेन्द्र कुमार यादव र सोही एम्बुलेन्स सवार बस्ने बर्ष २१ को मो.सदाम समेतलाई…
चक्रघट्टीको महेन्द्र मा.बि.ले मनायो ६९ औं वार्षिकोत्सव समारोह

चक्रघट्टीको महेन्द्र मा.बि.ले मनायो ६९ औं वार्षिकोत्सव समारोह

सुनसरी। सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयले आफ्नो ६९ औं बार्षिकोत्सव समारोह एव् अभिभावक दिवस मनाएको छ । सोमवार बिद्यालयले औपचारिक बिभिन्न कार्यक्रम आयोजना गरेर बार्षिकोत्सव समारोह मनाएको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आथिथ्यता रहेको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, छिमेकी बिद्यालयका प्रध्यानाध्यापक, राजनैतिक दलका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि , बिद्याकयका संस्थापकहरु , पुर्ब प्रध्यानाध्यापकहरु, पुर्ब शिक्षकहरु , पुर्ब व्यवस्थापन समितिका अध्यक्षहरु , समाजसेवि , चन्दादाता , अक्षयकोष दाताहरुको गरिमाय आयिथ्यता रहेको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र महत्वको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा बिद्यालयका प्रध्यानाध्याक चण्डिराज पोखरेलले बिद्यालयको आर्थिक बर्ष २०७१/०८२…
नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको छतबाट खसे डाक्टर

नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको छतबाट खसे डाक्टर

मोरङ । विराटनगर उपमहानगरपालिका मा अबस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको छतबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार ती इन्टर्न डाक्टर अस्पतालको छतबाट खसेका थिए, डाक्टर लाई गम्भीर चोट लागेको कारण घटनास्थलमै उपचारका क्रममा उनको मृत्यु भएको बताइएका छन । घटनाको वास्तविक कारण भने हालसम्म पुष्टि हुन सकेको छैन।घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।यो घटना कस्ले घटायो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ। अस्पताल प्रशासनले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ।यस दुःखद घटनाले इन्टर्न डाक्टरहरूको कार्य वातावरण, मानसिक…
हातेमालो जनसरोकार संस्था इनरूवाकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न

हातेमालो जनसरोकार संस्था इनरूवाकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न

सुनसरी इनरूवा । हातेमालो जनसरोकार संस्था इनरूवाकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । उक्त कार्यक्रमकाे अध्यक्षता ग्रहण गर्नुभएका श्री लालबहादुर श्रेष्ठका अनुसार संस्थाकाे पाँचौ साधारण सभा सम्पन्न भएकाे हाे । यस कार्यक्रममा प्रमुख अतिथि इनरूवा नगरपालिका ५ नं. वडाका वडाध्यक्ष श्री अनिलकुमार पाेखरेल रहनु भएकाे थियाे भने इनरूवा ५ नं. वडाका सबै जनप्रतिनिधि सदस्यहरूकाे समेत उपस्थिति रहेकाे थियाे । उपस्थितिका क्रममा करूणा समाज लगायत अन्य संघ संस्थाहरूवाट समेत विभिन्न ब्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे । संस्थाका अध्यक्ष श्री लालबहादुर श्रेष्ठले संस्थाकाे आय ब्यय लगायत संस्थाकाे भाबि याेजना  संस्थाकाे बारेमा समेत प्रष्ट पार्नु भएकाे छ ।
मोरङको रंगेली क्षेत्रमा हाइनाको बथान देखिएको हल्लाले स्थानीय  त्रासमा

मोरङको रंगेली क्षेत्रमा हाइनाको बथान देखिएको हल्लाले स्थानीय त्रासमा

हिंस्रक जनवार हुँडार (हाइना) देखिएको हल्ला चलेपछि मोरङको रंगेली क्षेत्रमा त्रास बढेको छ । शनिबार राति हुँडार देखिएको भन्दै रंगेली नगरपालिका– ६ को एउटा टोलमा स्थानीयको भागाभाग भएको थियो । सडकमा हुँडारको बथान देखिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर भाइरल भइरहेको छ । शनिबार राति हुँडार देखिएको भन्दै रंगेली नगरपालिका– ६ को एउटा टोलमा स्थानीयको भागाभाग भएको थियो । सडकमा हुँडारको बथान देखिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर भाइरल भइरहेको छ ।
जेन्जीमा घाइतेभएकालाइ आफ्नो पीडाभन्दा परिवर्तनको चिन्ता

जेन्जीमा घाइतेभएकालाइ आफ्नो पीडाभन्दा परिवर्तनको चिन्ता

जेन–जी आन्दोलनका क्रममा घाइते भई उपचाररत युवाहरूले आफ्नो शरीरको पीडाभन्दा पनि देश बन्ने आशा जागेको बताएका छन् । अब भ्रष्टाचार अन्त्य, सुशासन कायम र विकसित देश बन्ने अपेक्षा आफूहरूले गरेको उनीहरूले बताएका हुन् । जेन–जी आन्दोलनका क्रममा घाइते हुनेमध्येकी एक हुन्, २० वर्षीया लिजा अधिकारी । मोरङको रतुवामाई नगरपालिका–८ की लिजा बीबीए ७ औं सेमिस्टर पढ्दै छिन् । उनलाई सानैदेखि भ्रष्टाचारविरुद्ध बोल्नुपर्छ भन्ने लाग्थ्यो । टिकटकबाट जेन–जी प्रदर्शनबारे जानकारी पाएकी उनलाई यो भ्रष्टाचारविरुद्ध प्रस्तुत हुने मञ्च हो भन्ने लाग्यो । काठमाडौंको बालकुमारीमा कोठा भाडामा बस्दै आएकी उनी गत सोमबार कलेज छाडेर ११ बजे माइतीघर पुगिन् । भ्रष्टाचारविरुद्ध पम्प्लेट र पोस्टरसहित नाराबाजी गर्दै उनी र्‍यायालीमा सहभागी भइन् । त्यसपछि…
जेनजीले आज माइतीघरमा गर्दैछन् प्रदर्शन

जेनजीले आज माइतीघरमा गर्दैछन् प्रदर्शन

काठमाडौंको माइतीघरमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ। जेनजीले काठमाडौंको माइतीघरमा बिहान ९ बजेदेखि प्रदर्शन लागेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई प्रदर्शनका लागि अनुमति दिसकेका छन्। प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघरमा गर्न लागेको प्रदर्शनलाई अनुमति दिइएको बताए। 'हामीलाई औपचारिक र अनौपचारिक रूपमा प्रदर्शनको जानकारी प्राप्त भएको छ। कतिपय हामीले बाहिरबाटै सूचना लिएका हुन्छौं। त्यसअनुसार निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन,' उनले भने। यद्यपि आवश्यक परेको खण्डमा प्रहरीको संख्या बढाउनसमेत सकिने उनले बताए। जेनजी पुस्ताले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन्। उनीहरूले सरकारले सामाजिक…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.