बराह सेराेफेराे

Breaking 1

पूर्वी नेपालमा भारीवर्षा हुने चेतावनी सतर्क रहन आग्रह

पूर्वी नेपालमा भारीवर्षा हुने चेतावनी सतर्क रहन आग्रह

श्रावण ३/४/५/ गते देखि पूर्वी नेपालमा ठूलो भारिवर्षा हुने मौसम बिधको पूर्वानुमान रहको छ । पुर्बीमा सुनकोशी, तामा कोशी , भोटे कोशी , दूध कोशी , अरुण, तमोर र कन्काई नदीमा बाढीको उच्च जोखिम रहेको जनाएको छ । उच्च सर्तकता अपनाउन विभागको आग्रह ।
दुर्वासा घाट क्षेत्रमा शव दाहा स्थलको शिलान्यास

दुर्वासा घाट क्षेत्रमा शव दाहा स्थलको शिलान्यास

राहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित दुर्वासा घाट क्षेत्रमा शव दाहा स्थलको शिलान्यास कार्य सम्पन्न गरिएको छ । शव दाहा स्थलको शिलान्यास कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डल ले गर्नु भएको छ । वराहक्षेत्र नगरपालिकाले मारवडी सेवा समिति धरानसंगको सहकार्यमा उक्त दुर्वासा घाट क्षेत्रको व्यवस्थापनकालागि भौतिक संरचना , सौन्दर्यकरण लगायतको कार्य सुरु गर्ने योजना अनुसार शव दाहा स्थलको शिलान्यास गरिएको हो । उक्त शव दाहा स्थलको शिलान्यास कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डल को प्रमुख आतिथ्यता रहेको थियो । बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की को सभाध्यक्षतामा आयोजना भएको…
भाेजपुरमा ज्वाइले ससुरालिका चार सदस्यकाे हत्या गरेका छन् ।

भाेजपुरमा ज्वाइले ससुरालिका चार सदस्यकाे हत्या गरेका छन् ।

भोजपुर जिल्ला रामप्रसादराई गाउपालिका वडा न २ धोद्लेखानीमा वडा न २ बस्ने ज्वाई राजेन्द्र राईद्वारा ४ जना ससुरालीहरुको सामुहिक हत्या गरी आफु पनि छुरा प्रहार गरी घाईते भएका छ्न । मृतकहरु बर्ष ६८ को ससुरा बेलबहादुर गिरि, बर्ष ४५ कि सासु मन्जु गिरि बर्ष १५ कि श्रीमति मनिसा गिरि, बर्ष ९ को सालो सयन गिरि रहेको प्रहरी श्रोतले जनाएको छ । अहिले सब लाई पोस्टमार्टम गर्नको लागि जिल्ला अस्पताल भोजपुर लैजादै । हत्यारालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरि रहेको स्रोतले बताएको छ। स्रोत भोजपुर अनलाइन टि भि
बराहक्षेत्रनगरपालिका वडा न: १ मा लाग्ने बोलबम मेलाको मुल समिती गठन

बराहक्षेत्रनगरपालिका वडा न: १ मा लाग्ने बोलबम मेलाको मुल समिती गठन

वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरा धाममा श्रावण महिनाको सोमवार लाग्ने बोलबम मेलाको व्यवस्थापनकालागि मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरिएको छ । नगरपालिकाको कार्यालयसँगको समन्वयमा वडा नं १ वडा कार्यालयले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय भेलाले मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरिएको छ । वडा नं १ का कार्यवाहक अध्यक्ष दिपक राई को सभाध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल नगरपालिका प्रशासनका शाखाका प्रमुख राजकुमार गौतम , राजनैतिक दलका प्रतिनिधि , वडाका जनप्रतिनिधि ज्युहरु कर्मचारी हरु , नेपाल रेडक्रस सोसाईटी उसशाखाका अध्यक्ष , चतरा अस्पताल प्रतिनिधि…
कृषिलाई पर्यटनसँग जोड्ने योजनासहित बराहक्षेत्र नगरपालिकाको बजेट १ अर्ब बढी

कृषिलाई पर्यटनसँग जोड्ने योजनासहित बराहक्षेत्र नगरपालिकाको बजेट १ अर्ब बढी

बराहक्षेत्र नगरपालिकाले विकासका आधारका रूपमा 'कृषि, पर्यटन र दीगो पूर्वाधार' को नारालाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षका लागि नगरले कृषिलाई पर्यटनसँग जोड्ने नीति ल्याएको छ । नगरपालिकाले आव २०८२/८३ का लागि १ अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा बराहक्षेत्र-६ र ९ स्थित श्रीलङ्का टप्पुका जग्गामा उत्पादनमा आधारित कार्यक्रम सञ्चालन गर्ने, कृषि उपजको प्रशोधन र ब्राण्डिङ गर्ने, कृषि मेला र अन्तर्कृया सञ्चालन गर्ने, कृषि अनुसन्धानका कार्यक्रम सञ्चालन गर्ने, उत्पादनका आधारमा कृषि व्यवसायीलाई अनुदान दिने, कृषि सचेतना र प्रचारका लागि मिडियाको प्रयोग गर्ने, नगरलाई बीउ विजनमा आत्मनिर्भर बनाउने साथै…
F A N कलब द्वारा दुर्ब्यसन बिरुद्ध गरीएकाे कार्यक्रम

F A N कलब द्वारा दुर्ब्यसन बिरुद्ध गरीएकाे कार्यक्रम

बराहक्षेत्र नगरपालिका वडा न : ७ सुर्यफेमलि होटल मा F A N कलब द्वारा आयोजित दुर्ब्यसन बिरुद्व अबसमा लिएको एक झलक ।
बराहक्षेत्रको नडाहामा प्रहरीले गोलीचलाउदा एक स्थानिय गम्भिर घाइते

बराहक्षेत्रको नडाहामा प्रहरीले गोलीचलाउदा एक स्थानिय गम्भिर घाइते

बराहक्षेत्र नगरपालिका वडा न : ३ का ५५ वर्षीय रामप्रसाद लिम्बु प्रहरी को गोलि लागी घाइते भएका छ्नलिम्बू दैनिक ज्यालामजुरी गरेर परिवार पाल्ने सर्वसाधारण हुन्। शनिबार साँझ च्याउ खोज्न गएका लिम्बु जंगलबाट फर्किने क्रममा सादा पोसाकमा खटिएका प्रहरीले गोली हानेपछि गम्भीर घाइते बनेका छन्। घाइते लिम्बु लाई अहिले बि : पि: कोइराला स्वास्थ बिज्ञान प्रर्तिठान धरान घोपा मा उपचार भैईरहेको छ । घटनापछि महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालय चक्रघट्टी प्रहरी चौकि विवादमा तानिएको छ। घटनाबारे जानकारी दिँदै वडा सदस्य ध्वजवीर लिम्बूले भने, “साँझ ७ बजेतिर जंगलबाट निस्किँदै गर्दा रामप्रसादको ४–५ जना समूह अपरिचित युवासँग जम्क भेटभएको थियो।त्यहीबेला सादा पोसाकका प्रहरीले गोली…
लायन्स क्लबद्वारा नि:शुल्क आँखा तथा दाँत जाँच शिविर सम्पन्न

लायन्स क्लबद्वारा नि:शुल्क आँखा तथा दाँत जाँच शिविर सम्पन्न

लायन्स क्लबद्वारा नि:शुल्क शिविर सम्पन्न चक्रघट्टीमा रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले २०८२ बैशाख २७ गते शनिबारका दिन स्थानीय लाइफ लाइन बराह पोलिक्लिनिकसंगको समन्वयमा "नि:शुल्क आँखा तथा दाँत जाँच शिविर" सम्पन्न गरेको छ । बराहक्षेत्र-७, बाङ्गे बजारमा सम्पन्न भएको उक्त शिविरमा बराहक्षेत्र-७,८,३,६ र ५ बाट सेवाग्राहीहरूले सेवा लिएको क्लबका अध्यक्ष सुजित कुमार रायले बताए । लायन्स क्लबको "हामी सेवा गर्छौँ" भन्ने मुख्य उदेश्यलाई आत्मसात गर्दै क्लबले निर्धारण गरेको 'ग्लोबल कज' को कार्यक्रमका रूपमा सो शिविर सम्पन्न गरिएको क्लबका संस्थापक अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । उक्त क्लबले स्थापनाको चौथो बर्षसम्म आइपुग्दा समाजमा दर्जनौं सर्भिसका कार्यक्रमहरू गरिसकेको छ । क्यान्सर पीडितलाई…
भारत  पाकिस्तान आक्रमण रोक्न सहमत

भारत पाकिस्तान आक्रमण रोक्न सहमत

भारत र पाकिस्तान एक अर्काविरूद्धको आक्रमण रोक्न सहमत भएका छन्। शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले 'युद्धविराम'मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा भनेका छन्।  उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमति भएको बताए।
पहाडी र तराइ भूभागमा वर्षा हिमाली भूभागमा हिमपातको सम्भावना

पहाडी र तराइ भूभागमा वर्षा हिमाली भूभागमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मुख्यतया सफा छ। पछिल्लो ६ घन्टामा कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको छ। शुक्रबार दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ। त्यस्तै देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा र हिमाली भू-भागका ‍एक-दुई स्थानमा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.