बराह सेराेफेराे

बराह विषेश

F A N कलब द्वारा दुर्ब्यसन बिरुद्ध गरीएकाे कार्यक्रम

F A N कलब द्वारा दुर्ब्यसन बिरुद्ध गरीएकाे कार्यक्रम

बराहक्षेत्र नगरपालिका वडा न : ७ सुर्यफेमलि होटल मा F A N कलब द्वारा आयोजित दुर्ब्यसन बिरुद्व अबसमा लिएको एक झलक ।
बराहक्षेत्र नगरपालिका ७ मा साकेला मनाउदै स्थानिय

बराहक्षेत्र नगरपालिका ७ मा साकेला मनाउदै स्थानिय

बराहक्षेत्र नगरपालिका ७ मा साकेला नृत्यका साथै भब्य मेलाकाे आयाेजना भएकाे छ । साकेला पार्कमा हिजो भएको साकेला उभौली मेलाको अबसमा आफ्नो शुभकाना मनतब्य राख्नुहुदै बराहक्षेत्रका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथि मा ज्ञानेन्दबहादुर कार्की जूकाे उपस्थिती रहेकाे थियाे । साकेला नृत्य
बुद्धजयन्तीकाे अवसरमा स्थानीय पत्रकारहरूको हाइकिङ समुह

बुद्धजयन्तीकाे अवसरमा स्थानीय पत्रकारहरूको हाइकिङ समुह

आज बुद्धजयन्तीकाे दिन स्थानीय पत्रकारहरूको सकृयतामा सुरु भएको चतरा हाइकिङ समुहले कोशी पुल देखि हाइकिङ समुहको नयाँ गन्तव्यको सुरुवात गरेको छ।
लायन्स क्लबद्वारा नि:शुल्क आँखा तथा दाँत जाँच शिविर सम्पन्न

लायन्स क्लबद्वारा नि:शुल्क आँखा तथा दाँत जाँच शिविर सम्पन्न

लायन्स क्लबद्वारा नि:शुल्क शिविर सम्पन्न चक्रघट्टीमा रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले २०८२ बैशाख २७ गते शनिबारका दिन स्थानीय लाइफ लाइन बराह पोलिक्लिनिकसंगको समन्वयमा "नि:शुल्क आँखा तथा दाँत जाँच शिविर" सम्पन्न गरेको छ । बराहक्षेत्र-७, बाङ्गे बजारमा सम्पन्न भएको उक्त शिविरमा बराहक्षेत्र-७,८,३,६ र ५ बाट सेवाग्राहीहरूले सेवा लिएको क्लबका अध्यक्ष सुजित कुमार रायले बताए । लायन्स क्लबको "हामी सेवा गर्छौँ" भन्ने मुख्य उदेश्यलाई आत्मसात गर्दै क्लबले निर्धारण गरेको 'ग्लोबल कज' को कार्यक्रमका रूपमा सो शिविर सम्पन्न गरिएको क्लबका संस्थापक अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । उक्त क्लबले स्थापनाको चौथो बर्षसम्म आइपुग्दा समाजमा दर्जनौं सर्भिसका कार्यक्रमहरू गरिसकेको छ । क्यान्सर पीडितलाई…
गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय

गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय

दुलेगौँडा । बढ्दो तापक्रमका कारण तनहुँका विद्यालयहरु समेत बन्द हुन थालेका छन् । विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या देखिन थालेसँगै जिल्लाका व्यास नगरपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्यालयहरु बन्द हुन थालेको हो । शुक्लागण्डकी नगरपालिका २ एक्लेखेतमा रहेको हंशबाहिनी माध्यमिक विद्यालयले विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिनुका साथै पानीका मुलहरु सुकेर पानीको ब्यवस्थापन गर्न नसकिएकाले आगामी आईतबारसम्म विदा दिने निणर्य गरेको हो । विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले बर्षे विदामा कटौती हुने गरि विदा दिइएको विज्ञप्ती मार्फत जनाएका छन् । शिक्षा समन्वय इकाई तनहुँका अनुसार जिल्लाका विभिन्न पालिका मार्फत विद्यालय बन्द गरिएको जानकारी प्राप्त भएको जनाएको छ ।…

तनहुँमा कृषकलाई मौरी पालनमा आकर्षित गर्दै घार वितरण

तनहुँमा कृषकलाई मौरी पालनमा आकर्षित गर्दै घार वितरण

तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी-४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । त्यसैगरी म्याग्दे गाउँपालिका-४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा मौरीसहितको घार वितरण गरिसकेको सो कार्यालयले जनाएको छ…
भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

दुलेगौंडा । गण्डकी प्रदेश सरकारले तनहुँको भिमाददेखि नवलपुर जिल्लाको डेडगाउँसम्म सहज सडक यात्रा गर्न सुरुङ मार्ग बनाउन पहल थाल्ने जनाएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै सुरुङ मार्ग निर्माण गर्न सम्भाब्यता अध्ययन गरिने बताए । आईतबार प्रस्तुत गरिएको निती तथा कार्यक्रममा भिमाद देखि नवरपुर जिल्लाको डेडगाउसम्म र डेडगाउँदेखि झ्यालबाससम्म तथा बाग्लुङको काठेखोलादेखि गलकोट नरेठाँटीसम्म, म्याग्दी जिल्लाको दानादेखि मुस्ताङको घाँसासम्म पनि सुरुङमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने बताइएको छ । यस्तै उनले लमजुङको शिलतापाटीदेखि नाल्फाफेदीसम्मको सुरुङ मार्गका लागि अध्ययन गर्ने बताएका छन् ।
दरै समुदाएको आगो पुज्ने विशेष प्रचलन

दरै समुदाएको आगो पुज्ने विशेष प्रचलन

तनहुँ- ठूलो जमघटका साथ आगोको पूजा गरिन्छ भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर तनहुँका दरै समुदायमा भने आगोको पूजा गर्ने अचम्मको संस्कृति कायम छ । व्यास नगरपालिका-५ चिन्तुटारका दरै समुदायले मङ्गलबार २२ गाउँका दरै समुदायलाई भेला गरेर आगोको धुमधाम पूजा गरेका छन् । “आगोको पूजा कसरी गरिन्छ भन्ने देखाउन पनि हामीले बृहत् भेला गरेका हौँ”, व्यास-५ चिन्तुटारका दरै अगुवा ६२ वर्षीय मीनबहादुरले भन्नुभयो, “यसरी भेला गरी पूजा गरेपछि भावी पुस्ताले पनि जातीय संस्कृति बुझ्छन् भन्ने हाम्रो सोचाइ हो ।” प्रत्येक वर्ष वैशाख पूणर्िमापछि पर्ने गङ्गा दशहराको दिन दरै समुदायले विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेको व्यास-५ चिन्तुटारका दरै पुजारी…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.