बराह सेराेफेराे

समाचार

भारत-चीन सहमति : नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय बिच व्यापार

भारत-चीन सहमति : नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय बिच व्यापार

नेपालको नक्सामा समेत समेटिएको भूमिमार्फत व्यापार अघि बढाउनेबारे दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनले फेरि सहमति गरेका छन् । यसले सीमा विवादको घाउ मात्र बल्झेको छैन, नेपालको कूटनीतिक कमजोरी पनि ताजा गराएको छ । नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय व्यापार अघि बढाउनेबारे भारत र चीनबीच मंगलबार थप सहमति भयो । यो सहमतिले वर्षौंदेखिको नेपाल-भारत सीमा विवादको घाउ फेरि चहर्‍याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको यसै महिना सुरुमा चीन र त्यसपछि हुने भारत भ्रमणको पूर्वसन्ध्यामा नेपालको नक्सामा समेत समेटिएको भूमिमार्फत दुईदेशीय व्यापार अघि बढाउनेबारे दुई शक्तिशाली छिमेकीबीच थप सहमति भएको हो ।
सुनसरी भोक्राहा नरसिंहमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

सुनसरी भोक्राहा नरसिंहमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

२६ साउन, भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएकाे हाे ।
कोरियन भाषा परीक्षाको ५ हजार ३०० कोटा आवेदन खुल्यो

कोरियन भाषा परीक्षाको ५ हजार ३०० कोटा आवेदन खुल्यो

ईपीएस कोरिया शाखाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि साउन २६ देखि ३१ गतेसम्म आवेदन खुला गरिएको छ। जसमा १८ वर्षदेखि ३९ वर्षसम्मका नेपाली नागरिकले मात्र आवेदन दिन पाउनेछन् र परीक्षा काठमाडौंमा हुनेछ। ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो । एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो । उक्त क्षेत्रको भाषा…
बेवारिसे अवस्थामा मृत महिलाको सव

बेवारिसे अवस्थामा मृत महिलाको सव

बेवारिसे अवस्थामा महिलाको सव फेला : बराहक्षेत्र : सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न : ३ कुपिखोलामा बेवारिसे अवस्थामा महिलाको सब फेला परेको छ । बराहक्षेत्र - ३ कुपिखोलामा नाम थर वतन नखुलेको बर्ष अ.४५ को महिला को सब घोप्टे परेको अवस्थामा पानिमा तैरीएको र मृत अवस्थामा फेला परेको स्रोतले जनाएको छ। ई. प्र. का महेन्द्रनगरका जानकारी अनुसार हाल अनुसन्धान भैरहेको छ ।
सप्तकोसी बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वले गर्याे बृक्षाराेपण कार्यक्रम

सप्तकोसी बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वले गर्याे बृक्षाराेपण कार्यक्रम

बराहक्षेत्र नगरपालिका वडा न: ७ मा अबस्थित सप्तकोसी बहुमुखी क्याम्पसमा नेविसंघ सप्तकोशी बहुमुखी क्याम्पस इकाई सभापति शिशिर तामाङ को नेतृत्वमा इकाई समिति द्वारा वि.पि स्मृति दिवशको अबसमा क्याम्पस प्राङ्गणमा वृक्षरोपण गरेर स्मृति दिवस मनाईको छ । क्याम्पस प्रमुख शुशिल कोइराला, साथै प्राध्यापक शिक्षकहरू तथा सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिमा वृक्षरोपण कार्यक्रम आज सम्पन्न गरिको हो । बृक्षाराेपण गरिदै
गाँजासहित इटहरीका दुई जना ब्याक्ती पक्राउ

गाँजासहित इटहरीका दुई जना ब्याक्ती पक्राउ

बराहक्षेत्र : धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडाबाट दुई जना ब्याक्ती लागूऔषधसहित पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा धनकुटाको राजारानीबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको यात्रुवाहक बस लाई चेकजाँच गर्दा उक्त बसको डिकीमा रहेको दुईवटा कालो रंगको झोलामा नौ किलोग्राम (९ केजी) गाँजा फेला परेको थियो । सोधपुछका क्रममा ती झोला सोही बसमा यात्रा गरिरहेका इटहरी उपमहानगरपालिका–७ निवासी २४ वर्षीय सुरेश खत्वे र इटहरी ८ निवासी २० वर्षीय तुलसी पासवानको भएको पुष्टि भएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा…
प्रेमिकाले छुरी प्रहार गरी प्रेमीको हत्या : प्रेमिका २१ वर्षीया जुली पक्राउ

प्रेमिकाले छुरी प्रहार गरी प्रेमीको हत्या : प्रेमिका २१ वर्षीया जुली पक्राउ

प्रेमिकाले छुरी प्रहार गरी प्रेमीको हत्या : प्रेमिका २१ वर्षीया जुली पक्राउ , जनकपुरधामको ‘होटेल एसपी एण्ड गेष्टहाउस’ मा शनिबार राति छुरा प्रहार गरी हत्या गरेकि छन । महोत्तरी गाउँपालिका वडा न १ का ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा महोत्तरी बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने २१ वर्षीया जुली झा पक्राउ परेकी छिन। शनिबार राति पौने १० बजे होटलको १०२ नम्बर कोठामा प्रवेश गरेका उनीहरू पाँच घण्टापछि यादवलाई रक्ताम्मे र नग्न अवस्थामा फेला पारिएको थियो ।घटनापछि झा फरार भएकी थिइन् भने यादव उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएका हुन्। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच आर्थिक लेनदेनको विवाद…
सप्तकोसी बहुमुखी क्याम्पसमा विद्यार्थीसंग नेविसंघ अन्तक्रिया कार्यक्रम

सप्तकोसी बहुमुखी क्याम्पसमा विद्यार्थीसंग नेविसंघ अन्तक्रिया कार्यक्रम

नेपाल विद्यार्थीसंघ सप्तकोसी बहुमुखी क्याम्पसका इकाई समितिको सभापति शिशिर तामाङ मनोनीत भएको ७ दिनमा सप्तकोसी बहुमुखी क्याम्पसमा विद्यार्थीसंग नेविसंघ अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा प्रमुख अथिति क्याम्पस प्रमुख शुशिल कोइराला, विशिष्ट अथिति पव्लिक प्रध्यापकसंघ सभापति केसब पुरी , अथितिहरु सिक्षक दिपक श्रेष्ठ, उमेश खड्का , बिष्णु न्यौपाने, भरत बिष्ट नेविसंघ नगरसभापति कुशल सिक्देल तथा सम्पुर्ण नेपाल विद्यार्थीसंघमा आस्थवान विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम समपान भएको थियो । कार्यक्रमको मन्तव्यमा भर्खर मनोनीत भएका सप्तकोसी बहुमुखी क्याम्पस इकाई समितका सभापति अर्जुन तामाङ ( शिशिर) ले बि.पि जयन्ती को उपलक्ष्यमा नेविसंघ इकाई समिति द्वारा ५ लाखको बि.पि. स्मृति अक्षयकोष स्थापना गर्ने घोषण गरेका…
पूर्वी नेपालमा भारीवर्षा हुने चेतावनी सतर्क रहन आग्रह

पूर्वी नेपालमा भारीवर्षा हुने चेतावनी सतर्क रहन आग्रह

श्रावण ३/४/५/ गते देखि पूर्वी नेपालमा ठूलो भारिवर्षा हुने मौसम बिधको पूर्वानुमान रहको छ । पुर्बीमा सुनकोशी, तामा कोशी , भोटे कोशी , दूध कोशी , अरुण, तमोर र कन्काई नदीमा बाढीको उच्च जोखिम रहेको जनाएको छ । उच्च सर्तकता अपनाउन विभागको आग्रह ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.