बराह सेराेफेराे

बराह सेराेफेराे

374 Posts
सप्तकोसी बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वले गर्याे बृक्षाराेपण कार्यक्रम

सप्तकोसी बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वले गर्याे बृक्षाराेपण कार्यक्रम

बराहक्षेत्र नगरपालिका वडा न: ७ मा अबस्थित सप्तकोसी बहुमुखी क्याम्पसमा नेविसंघ सप्तकोशी बहुमुखी क्याम्पस इकाई सभापति शिशिर तामाङ को नेतृत्वमा इकाई समिति द्वारा वि.पि स्मृति दिवशको अबसमा क्याम्पस प्राङ्गणमा वृक्षरोपण गरेर स्मृति दिवस मनाईको छ । क्याम्पस प्रमुख शुशिल कोइराला, साथै प्राध्यापक शिक्षकहरू तथा सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिमा वृक्षरोपण कार्यक्रम आज सम्पन्न गरिको हो । बृक्षाराेपण गरिदै
गाँजासहित इटहरीका दुई जना ब्याक्ती पक्राउ

गाँजासहित इटहरीका दुई जना ब्याक्ती पक्राउ

बराहक्षेत्र : धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडाबाट दुई जना ब्याक्ती लागूऔषधसहित पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा धनकुटाको राजारानीबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको यात्रुवाहक बस लाई चेकजाँच गर्दा उक्त बसको डिकीमा रहेको दुईवटा कालो रंगको झोलामा नौ किलोग्राम (९ केजी) गाँजा फेला परेको थियो । सोधपुछका क्रममा ती झोला सोही बसमा यात्रा गरिरहेका इटहरी उपमहानगरपालिका–७ निवासी २४ वर्षीय सुरेश खत्वे र इटहरी ८ निवासी २० वर्षीय तुलसी पासवानको भएको पुष्टि भएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा…
प्रेमिकाले छुरी प्रहार गरी प्रेमीको हत्या : प्रेमिका २१ वर्षीया जुली पक्राउ

प्रेमिकाले छुरी प्रहार गरी प्रेमीको हत्या : प्रेमिका २१ वर्षीया जुली पक्राउ

प्रेमिकाले छुरी प्रहार गरी प्रेमीको हत्या : प्रेमिका २१ वर्षीया जुली पक्राउ , जनकपुरधामको ‘होटेल एसपी एण्ड गेष्टहाउस’ मा शनिबार राति छुरा प्रहार गरी हत्या गरेकि छन । महोत्तरी गाउँपालिका वडा न १ का ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा महोत्तरी बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने २१ वर्षीया जुली झा पक्राउ परेकी छिन। शनिबार राति पौने १० बजे होटलको १०२ नम्बर कोठामा प्रवेश गरेका उनीहरू पाँच घण्टापछि यादवलाई रक्ताम्मे र नग्न अवस्थामा फेला पारिएको थियो ।घटनापछि झा फरार भएकी थिइन् भने यादव उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएका हुन्। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच आर्थिक लेनदेनको विवाद…
सप्तकोसी बहुमुखी क्याम्पसमा विद्यार्थीसंग नेविसंघ अन्तक्रिया कार्यक्रम

सप्तकोसी बहुमुखी क्याम्पसमा विद्यार्थीसंग नेविसंघ अन्तक्रिया कार्यक्रम

नेपाल विद्यार्थीसंघ सप्तकोसी बहुमुखी क्याम्पसका इकाई समितिको सभापति शिशिर तामाङ मनोनीत भएको ७ दिनमा सप्तकोसी बहुमुखी क्याम्पसमा विद्यार्थीसंग नेविसंघ अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा प्रमुख अथिति क्याम्पस प्रमुख शुशिल कोइराला, विशिष्ट अथिति पव्लिक प्रध्यापकसंघ सभापति केसब पुरी , अथितिहरु सिक्षक दिपक श्रेष्ठ, उमेश खड्का , बिष्णु न्यौपाने, भरत बिष्ट नेविसंघ नगरसभापति कुशल सिक्देल तथा सम्पुर्ण नेपाल विद्यार्थीसंघमा आस्थवान विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम समपान भएको थियो । कार्यक्रमको मन्तव्यमा भर्खर मनोनीत भएका सप्तकोसी बहुमुखी क्याम्पस इकाई समितका सभापति अर्जुन तामाङ ( शिशिर) ले बि.पि जयन्ती को उपलक्ष्यमा नेविसंघ इकाई समिति द्वारा ५ लाखको बि.पि. स्मृति अक्षयकोष स्थापना गर्ने घोषण गरेका…
पूर्वी नेपालमा भारीवर्षा हुने चेतावनी सतर्क रहन आग्रह

पूर्वी नेपालमा भारीवर्षा हुने चेतावनी सतर्क रहन आग्रह

श्रावण ३/४/५/ गते देखि पूर्वी नेपालमा ठूलो भारिवर्षा हुने मौसम बिधको पूर्वानुमान रहको छ । पुर्बीमा सुनकोशी, तामा कोशी , भोटे कोशी , दूध कोशी , अरुण, तमोर र कन्काई नदीमा बाढीको उच्च जोखिम रहेको जनाएको छ । उच्च सर्तकता अपनाउन विभागको आग्रह ।
कोशी राजमार्गको धरान तरहरा सडक खण्डको चार कोशेझाडीमा सवारी दुर्घटना

कोशी राजमार्गको धरान तरहरा सडक खण्डको चार कोशेझाडीमा सवारी दुर्घटना

कोशी राजमार्गको धरान तरहरा सडक खण्डको चार कोशेझाडीमा प्रदेश २-००३४-२७२८ नम्बरको बाइक अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटना हुने ब्याक्ती लहान नगरपालिका बस्ने विमल कुमार शाह रहेको स्रोतले बताएको छ । गम्भिर घाईते शाहलाई उपचारका लागि धरान स्थित बिपि कोईराला स्वास्थ्य प्रतिस्ठान लगिएको तरहरा प्रहरी चौकीका इन्चार्ज टिका नेपालले बताएका छन ।
धरान उप महानगरपालिकाका पुर्ब स्व मेयर तारा सुब्बाको ७ औ स्मृति सभा

धरान उप महानगरपालिकाका पुर्ब स्व मेयर तारा सुब्बाको ७ औ स्मृति सभा

पुर्ब स्व मेयर तारा सुब्बाको ७औ स्मृति सभामा कोशी प्रदेशका माननिय मुख्यमन्त्री हिक्कमत बहादुर कार्की ज्युको प्रमुख आतिथ्यमा स्व सुब्बाको सालिकमा माल्यआर्पण गरेका छन ।
दुर्वासा घाट क्षेत्रमा शव दाहा स्थलको शिलान्यास

दुर्वासा घाट क्षेत्रमा शव दाहा स्थलको शिलान्यास

राहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित दुर्वासा घाट क्षेत्रमा शव दाहा स्थलको शिलान्यास कार्य सम्पन्न गरिएको छ । शव दाहा स्थलको शिलान्यास कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डल ले गर्नु भएको छ । वराहक्षेत्र नगरपालिकाले मारवडी सेवा समिति धरानसंगको सहकार्यमा उक्त दुर्वासा घाट क्षेत्रको व्यवस्थापनकालागि भौतिक संरचना , सौन्दर्यकरण लगायतको कार्य सुरु गर्ने योजना अनुसार शव दाहा स्थलको शिलान्यास गरिएको हो । उक्त शव दाहा स्थलको शिलान्यास कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डल को प्रमुख आतिथ्यता रहेको थियो । बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की को सभाध्यक्षतामा आयोजना भएको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.