बराह सेराेफेराे

बराह सेराेफेराे

371 Posts
कृषिलाई पर्यटनसँग जोड्ने योजनासहित बराहक्षेत्र नगरपालिकाको बजेट १ अर्ब बढी

कृषिलाई पर्यटनसँग जोड्ने योजनासहित बराहक्षेत्र नगरपालिकाको बजेट १ अर्ब बढी

बराहक्षेत्र नगरपालिकाले विकासका आधारका रूपमा 'कृषि, पर्यटन र दीगो पूर्वाधार' को नारालाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षका लागि नगरले कृषिलाई पर्यटनसँग जोड्ने नीति ल्याएको छ । नगरपालिकाले आव २०८२/८३ का लागि १ अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा बराहक्षेत्र-६ र ९ स्थित श्रीलङ्का टप्पुका जग्गामा उत्पादनमा आधारित कार्यक्रम सञ्चालन गर्ने, कृषि उपजको प्रशोधन र ब्राण्डिङ गर्ने, कृषि मेला र अन्तर्कृया सञ्चालन गर्ने, कृषि अनुसन्धानका कार्यक्रम सञ्चालन गर्ने, उत्पादनका आधारमा कृषि व्यवसायीलाई अनुदान दिने, कृषि सचेतना र प्रचारका लागि मिडियाको प्रयोग गर्ने, नगरलाई बीउ विजनमा आत्मनिर्भर बनाउने साथै…
F A N कलब द्वारा दुर्ब्यसन बिरुद्ध गरीएकाे कार्यक्रम

F A N कलब द्वारा दुर्ब्यसन बिरुद्ध गरीएकाे कार्यक्रम

बराहक्षेत्र नगरपालिका वडा न : ७ सुर्यफेमलि होटल मा F A N कलब द्वारा आयोजित दुर्ब्यसन बिरुद्व अबसमा लिएको एक झलक ।
बराहक्षेत्रको नडाहामा प्रहरीले गोलीचलाउदा एक स्थानिय गम्भिर घाइते

बराहक्षेत्रको नडाहामा प्रहरीले गोलीचलाउदा एक स्थानिय गम्भिर घाइते

बराहक्षेत्र नगरपालिका वडा न : ३ का ५५ वर्षीय रामप्रसाद लिम्बु प्रहरी को गोलि लागी घाइते भएका छ्नलिम्बू दैनिक ज्यालामजुरी गरेर परिवार पाल्ने सर्वसाधारण हुन्। शनिबार साँझ च्याउ खोज्न गएका लिम्बु जंगलबाट फर्किने क्रममा सादा पोसाकमा खटिएका प्रहरीले गोली हानेपछि गम्भीर घाइते बनेका छन्। घाइते लिम्बु लाई अहिले बि : पि: कोइराला स्वास्थ बिज्ञान प्रर्तिठान धरान घोपा मा उपचार भैईरहेको छ । घटनापछि महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालय चक्रघट्टी प्रहरी चौकि विवादमा तानिएको छ। घटनाबारे जानकारी दिँदै वडा सदस्य ध्वजवीर लिम्बूले भने, “साँझ ७ बजेतिर जंगलबाट निस्किँदै गर्दा रामप्रसादको ४–५ जना समूह अपरिचित युवासँग जम्क भेटभएको थियो।त्यहीबेला सादा पोसाकका प्रहरीले गोली…
बराहक्षेत्र नगरपालिका ७ मा साकेला मनाउदै स्थानिय

बराहक्षेत्र नगरपालिका ७ मा साकेला मनाउदै स्थानिय

बराहक्षेत्र नगरपालिका ७ मा साकेला नृत्यका साथै भब्य मेलाकाे आयाेजना भएकाे छ । साकेला पार्कमा हिजो भएको साकेला उभौली मेलाको अबसमा आफ्नो शुभकाना मनतब्य राख्नुहुदै बराहक्षेत्रका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथि मा ज्ञानेन्दबहादुर कार्की जूकाे उपस्थिती रहेकाे थियाे । साकेला नृत्य
बुद्धजयन्तीकाे अवसरमा स्थानीय पत्रकारहरूको हाइकिङ समुह

बुद्धजयन्तीकाे अवसरमा स्थानीय पत्रकारहरूको हाइकिङ समुह

आज बुद्धजयन्तीकाे दिन स्थानीय पत्रकारहरूको सकृयतामा सुरु भएको चतरा हाइकिङ समुहले कोशी पुल देखि हाइकिङ समुहको नयाँ गन्तव्यको सुरुवात गरेको छ।
लायन्स क्लबद्वारा नि:शुल्क आँखा तथा दाँत जाँच शिविर सम्पन्न

लायन्स क्लबद्वारा नि:शुल्क आँखा तथा दाँत जाँच शिविर सम्पन्न

लायन्स क्लबद्वारा नि:शुल्क शिविर सम्पन्न चक्रघट्टीमा रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले २०८२ बैशाख २७ गते शनिबारका दिन स्थानीय लाइफ लाइन बराह पोलिक्लिनिकसंगको समन्वयमा "नि:शुल्क आँखा तथा दाँत जाँच शिविर" सम्पन्न गरेको छ । बराहक्षेत्र-७, बाङ्गे बजारमा सम्पन्न भएको उक्त शिविरमा बराहक्षेत्र-७,८,३,६ र ५ बाट सेवाग्राहीहरूले सेवा लिएको क्लबका अध्यक्ष सुजित कुमार रायले बताए । लायन्स क्लबको "हामी सेवा गर्छौँ" भन्ने मुख्य उदेश्यलाई आत्मसात गर्दै क्लबले निर्धारण गरेको 'ग्लोबल कज' को कार्यक्रमका रूपमा सो शिविर सम्पन्न गरिएको क्लबका संस्थापक अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । उक्त क्लबले स्थापनाको चौथो बर्षसम्म आइपुग्दा समाजमा दर्जनौं सर्भिसका कार्यक्रमहरू गरिसकेको छ । क्यान्सर पीडितलाई…
ट्रम्पले रातभरिको कुराकानीपछि भारत-पाकिस्तान युद्धविरामका लागि तयार भए

ट्रम्पले रातभरिको कुराकानीपछि भारत-पाकिस्तान युद्धविरामका लागि तयार भए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान 'युद्धविराम'का लागि तयार भएकामा बधाई दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि तयार भएको जानकारी गराउँदै त्यसलाई अमेरिकाले रातभरि गरेको प्रयासको परिणाम भनेका छन्।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.